काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई १२ दिन पछि निको भएका छन् । उनी दोस्रो पटक कोभिड संक्रमित भएका थिए । यस अघि संक्रमित हुँदा अस्पताल भर्ना भएका भट्टराईलाई दोस्रोपटक भने त्यती स्वास्थ्य समस्या देखिएन ।

उनी घरमै आइसोलेसनमा बसेका थिए ।१२ दिन घरमै आइसोलेसनमा बसेर कोरोनामुक्त भएका हुन् । पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले लेखेका छन् । अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah