काठमाडौं । हाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ब्वाईफ्रेण्डमा नायकको भूमिका निर्वाह गरेका नायक सोनाम थापा अर्को चलचित्र निर्माणमा जुटेका छन् । समसामयिक विषय वस्तुमा आधारित एक्शन, कमेडी धारमा निर्माण गर्न लागिएको उक्त चलचित्रको नाम ’एकलब्य’ राखिएको छ ।

अवि फिल्मस् प्रोडक्शनको पहिलो प्रस्तुति रहने उक्त चलचित्रको निर्माण सोनाम थापा र राजन दुलालले निर्माण गर्न लागेका हुन् भने यस चलचित्रको गीत रेकर्डिङ्ग शुरु भएको छ । राजेन्द्र बजगाँईको संगीत रहेको एक गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल ’काफ्ले’ले स्वर दिएका छन् ।

सोनाम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाल आदि कलाकारहरुको अभिनय रहने यस चलचित्रमा लेखन भोजराज देवकाटा, द्वन्द शंकर महर्जन, छायांकन कृष्ण श्रेष्ठ एवम निर्देशन अनमोल शर्माको रहने छ । चलचित्रको छायांकन यही साउन ३० गतेबाट उपत्यकाका विभिन्न स्थानबाट शुरु हुने प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकीले जानकारी गराएका छन् । बुढाथोकी चलचित्र ब्वाईफ्रेण्डका प्रस्तुतकर्ता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah