काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठूलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७,३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानीय तह निर्वाचन घोषणा पछि ठूलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah