काठमाडौं । मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ मनाउँन भन्दै सार्वजनिक बिदा दिएको हो।

प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।

तत्कालिन नेकपा माओवादीले वि। स २०५१ साल फागुन १ गते सशस्त्र द्धन्द्धको सुरुवात गरेको थियो। जुन १० बर्ष सम्म चल्यो।

जनयुद्ध सुरु भएको दिनलाई माओवादी पार्टी पंक्तिले विशेष दिनको रुपमा मनाउँने गर्छन। तर, यसअघि कुनै पनि सरकारी निकायबाट सो दिनको सम्झनामा सार्वजनिक बिदा भने दिइएको थिएन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah