काठमाडौं । आइतवारकाे मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिवारदेखि सफा भएकाे माैसम मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

हाल देशभर पश्चिमी वायुकाे सामान्य प्रभाव रहेकाे महाशाखाले जनाएकाे छ ।

शनिवार मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि देशभरकाे माैसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah