अर्थमन्त्री जनार्दन शर्माले हा’इपर फन्ड, बे’टिङ, गे’मिङ, क्रि’प्टोकरेन्सीवाला नेपाली नेपालको कानुन उ’ल्लंघन गरे बापत जहाँ भएपनि एक दिन पक्राउ पर्ने बताएका छन् ।यस्ता गलत माध्यमबाट मुलुकबाट पूँजी पलायन र रेमिटेन्स घट्न थालेकोमा चि’न्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अर्थमन्त्रीले यस्तो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो,’ मन्त्री शर्माले भने, ‘जसले हाम्रा जीवन व्यवहारलाई सहज बनाएको छ । तर त्यो उपलब्धि भित्रका नकारात्मक पक्षहरू पनि छन् ।’मुलुकको कानुन एकातिर रहेको तर क्रि’प्टोकरेन्सी र हा’इपर फण्ड लगायतको कारोबार अर्कैतिरबाट भइरहेको उनको भनाई छ ।‘विभिन्न प्रविधिका माध्यमबाट आज क्या’पिटल फ्लाइ (पूँजी पलायन) भइरहेको छ ।

उनले अगाडि भने, ‘ हिजो एक ढङ्गले हुन्थ्यो भने आज अर्कै ढङ्गले भइरहेको छ ।’त्यसलाई कसरी नियमन तथा नियन्त्रण गर्ने भनेर सरकारले विभिन्न कमिटीहरू निर्माण गरेको अर्थमन्त्री शर्माको भनाई थियो ।‘अनुसन्धानको कुरामा राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम बनाएर कार्य प्रारम्भ गरिएको छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah