बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।खजुरा गाउँपालिका-२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृ’त्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

मृ’तक गत माघ २७ मा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए । वलीका अनुसार उनले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।योसँगै बाँके जिल्लाको मृ’त्यु संख्या ३५१ र अन्य जिल्लाको मृ’त्यु संख्या ४४५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah