झापाको मेचीनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागेर जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही स्थानका ५० वर्षीय मान बहादुर बराइली रहेका छन् ।

शनिवार बेलुका ४ बजे बराइलीले आफ्नै घरबाट बिजुलीको तार जडान गरेर खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah