झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकको नालीमा डु’बेर एक बालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।

शनिबार बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डु’बि रहेको अवस्थामा उनका काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएको थियाे । अस्पतालमा उपचारको क्रममा उनकाे मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah