दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अ’पहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अ’पहरणमा परेको राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अ’पहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले जानाकारी दिए ।‘अ’पहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ ।’गिकाइले भने ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ । हुथी विद्रो्हीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो ।द्वन्द्वका कारण दशौं हजार मानिस मा’रिएका छन् भने लाखौं वि’स्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah