भद्रपुर । भद्रपुरमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-६ का २४ वर्षीय मुगालाल माझी रहेकाे प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी निरीक्षक दलकुमार राईसहितकाे टोलीले नयाँ बस्तीमा माझीकाे घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

कटुवा पेस्तोल सहित पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah