सर्लाहीको शंकरपुरमा आगोले ज’लेर एक वृद्धको ज्या’न गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा ज’लेर सोमबार बिहान मृ’त्यु भएको हो । आफ्नै घरको आगनमा आगोले ज’लिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा द’न्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।

आगो निभाए पनि साहको भने घ’टना स्थलमै मृ’त्यु भएको हो । आगनमा अचानक आगो द’न्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्य सहित आइतबार राति घरमै सुतेका थिए । मृ’तक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । घ’टनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah