बाँकेमा खाल्डोमा डु’बेर एकजनाको मृ’त्यु भएको छ ।जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डु’बेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृ’त्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
घ’टनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



