दाङमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टिप्परले आज बिहान ठक्कर दिँदा साइकल यात्री ४० वर्षीया डिला पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

ठक्कर दिने रा १ ख १२८६ नम्बरको टिप्पर नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । चालक भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah