काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक संक्रमितको संख्या ३० हजारमुनि झरेको छ ।भारतमा दैनिक संक्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा एकैदिन ३ लाख ४७ हजार २५४ नयाँ संक्रमित थपिएका थिए ।

तर पछिल्ला ९ दिनयता कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या एक लाखभन्दा मुनि झरेको छ । पछिल्लो २४ घण्टामा भारतभर २७ हजार ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन संख्या सोमबारको तुलनामा ६ हजार ७०४ ले कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमितले ज्या’न गु’माएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म भारतमा कोभिड-१९ बाट ५ लाख ९ हजार ३५८ जनाले ज्या’न गु’माएका छन् ।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या समेत घटेर ४ लाख २३ हजार १२७ पुगेको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट कुल ४ करोड २६ लाख ९२ हजार ९४३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah