काठमाडौं । ललितपुरको धोविघाटमा सवारी दु’र्घटना गरी भारतीय नम्बर बीआर०५एएन ५९२० को कार सहित भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार राति करिब ११ बजे धोबिखोलामा दु’र्घटना गरी भाग्ने क्रममा कीर्तिपुर पुगेका भारतको बिहार राज्य बस्ने २८ वर्षीय जोबैर अहमदलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान गर्न उक्त कार सहित अमहदलाई ललितपुर प्रहरी परिसरमा पठाइएको प्रवक्ता मैनाली बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah