भारतमा एउटा विवाह समारोहमा अ’कस्मात एउटा इनारभित्र ख’स्दा १३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुः’खद घ’टना भएको हो ।अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र ख’सेका थिए ।

डु’बेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृ’त घो’षणा गरेको थियो । सो घ’टनामा अन्य दुई जना ग’म्भीर घाइते भएका छन् । दु’र्घटनामा ज्या’न गु’माएका पी’डितको शो’कमा डु’बेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । ‘इनारमा ख’स्दा १३ जनाको मृ’त्यु र दुई जना गम्भीर घाईते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।

करिव १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्परा अनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घ’टनलाई ह्दयबिदारक भन्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah