बुधवार साँझ धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा बि’कम पोजिसन ( कुँ’हिन थालेको ) अवस्थामा फेला परेको छ ।जेब्रा झोलामा पोको पारेको अवस्थामा एक पुरुषको दाहिने खुट्टा र टाउको भाग अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय सिंह थापाले जानकारी दिए । उनले भने‘ यो श’व एक हप्ता जति पुरानो देखिन्छ ।

शरीरका अन्य भाग जंगली जनावरहरुले खाए भन्ने अवस्था पनि छैन् किनकी झोलाको भाग खुलेको पनि छ्रैन् यो योजनावद्ध ढगंले रिसिबी साध्न ह’त्या गरिएको हुनुपर्छ । अनुसन्धानमा माहिर मानिने संघिय एकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हाल यो श’व टाउको भने चिनिने अवस्थामा छैन तर, टाउको फेला परेको छ त्यसलाई हामी सफा गछौ त्यसपछि मात्र श’वको पहिचान खुल्छ ।

उनले भने यो घ’टनालाई सरसरि हेर्दा पुरुषको ह’त्या पछि बाच्नु सक्छ भन्ने उदेश्यका साथ उसको खुट्टा र टाउकोमा धारिलो बस्तु प्रहार गरिएको छ त्यसैले फेला परेको श’वको भाग केही टु’क्रिएको हो । रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र भेटिएको खुट्टा र टाउकोले प्रहरीले घ’टना स्थान मुचुल्का गरी श’व विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृह ( मर्चरी ) पो’ष्टम्यार्टम गर्नु लगिएको बुझिएको छ ।

बुधबार ५ स्थानीयले सिस्नु टिप्नु जाँदा सिनु ग’न्हाए पछि सो घ’टनाबारे श’व भेटियो भनेर प्रहरीलाई खबर पुगेको हो । दाहालका अनुसार उनका अनुसार टाउकोको प्रकृति हेर्दा ३५ वर्षको पुरुषजस्तो देखिएको छ । ५ दिन पुरानो श’व हो । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कसैले ह’त्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

एसपी थापा, एसपी दाहाल र धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोली घ’टना स्थल अनुगमनमा पुगेको थियो । संघिय इकाई प्रहरी कार्यालय धरान केनाइन शाखाको लैला ट्याकर डग ‘लैला’ कुकुरको पनि प्रयोग गरिएको छ भने घ’टना स्थलमा घाम पानीले घ’टना स्थल न’ष्ट भएकाले कुनै प्रमाण कुकुरले फेला पार्नु नसकेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah