एजेन्सी।ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक कूटनीतिज्ञले ‘ग’म्भीर त’नाव’ का कारण दे’ह’त्याग गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ । रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसी अरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो। मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिनुभएको थियो।

उहाँले दैनिक लामो समयसम्म काम गर्नु परेको, यूकेले कोरोना भाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उहाँले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए । मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा त’नाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्या’न आफैँ लिएको ठ’हर गरेका बीबीसीले जनाएको छ।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भन्नुभयो, ‘रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्या’न आफैँ लि’ए ।’ ‘रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु’, उहाँले थप भन्नुभयो।

उहाँका सहकर्मीहरूले उहाँ साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अ’वरोध हुँदा समेत उहाँमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन्।न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा द’बाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर त’नावमा रहेको र ज्या’न दिएको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah