यही द’बाबका कारण बिदा नपाएपछि रमेश यति विचलित भएका थिए कि सोमबार पङ्की रेलवे स्टेशनको रेल ट्र्याकमा सुते । यसै क्रममा रेल गु”ड्दा उनको श’री’र दुई भा’गमा का’टि’ यो ।
का’टि’ए’को शरीरले बयान दिँदै थिए, रेलवे ट्र्याकमा काम गर्ने कर्मचारीहरू उनीसम्म पुग्दा रमेशको का’टि’ए’को श’रीरले आँसु झार्दै भन्दै थिए ‘मैले बिदा पाएको छैन, त्यसैले ज्या’न दि’एको छु । तर, कसैले अस्पताल पुर्याएपछि त्रक रमेशका आँखाबाट आँसुको धारा रोकिएर उनी सदाका लागि शान्त भए ।
रमेशको मृ’त्युपछि यो विषय मिडियामा हेडलाइन बनेको थियो र भिडियो भाइरल भएपछि इलाहाबादका डीआरएम मोहिते चन्द्रले छानबिनको आदेश दिएका थिए ।
Sensitive visual
Yesterday, a railway's gangman committed suicide. This visual is of his last moments.
Railway has setup four member working committee to probe into the matter. https://t.co/MOMWGTx3b4
— Arvind Chauhan . Very allergic to 'ya ya'… (@Arv_Ind_Chauhan) February 15, 2022



