सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकल दु’र्घटना हुँदा २ जना चालकको मृ’त्यु भएको छ । शुक्रवार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी लोक मार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भई सडक डिभाइडरमा ठो’क्किई दु’र्घटना हुँदा ग’म्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर-१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृ’त्यु भएको हो ।
साथै मोरङको जहदा गाउँपालिका-६ स्थित भित्री सडक खण्डमा सडक साइडमा राखेको गोरु गाडामा को.३५प ३४०५ नम्बरको मोटरसाइकल ठ’क्कर लागि दु’र्घटना हुँदा मोटरसाइकल चालक मृ’त्यु भएको छ । विराटनगर-१९ का २६ वर्षीय लक्ष्मी सरदार ग’म्भीर घाइते भई उपचारको लागि कोसी अस्पताल पुर्याउनासाथ डाक्टरले मृ’त घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah