केही दिन अघि मात्र आमा बन्ने इच्छा व्यक्त गरेकी अभिनेत्री सन्नी लियोन अन्तत: आमा बनेकी छिन् । उनले आमा बन्ने रहर छ तर गर्भवती हुनबाट डर लाग्ने बताउदै आएकी थिइन । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको छ ।
उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन ।
उनले आफै बच्चा जन्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।

https://www.youtube.com/watch?v=oDNf1zfjbLI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah