सुनसरीको धरानमा जेब्रा झोलामा भेटिएको श’वको सनाखत भएको छ । जेब्रा झोलामा अलगअलग श’व भेटिएकाे एक सातापछि सनाखत भएको हाे । झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देलको शव रहेको पत्ता लागेको प्रहरीले जानकारी दिएकाे छ ।श’वको पहिचान नखुल्दा घ’टनाको अनुसन्धान असहज बनिरहेका बेला ह’त्या गरिएका व्यक्ति सिग्देल भएको खुलेको हो ।

जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जङ्गलमा फ्यालिएको अवस्थामा एक साताअघि श’व भेटिएको थियो । उनको ह’त्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीका लागि बहराईन पुगेर फर्किएका उनकाे परिवारकै सदस्यको संलग्नतामा उनको ह’त्या भएको पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah