बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको वि’स्फोटमा कम्तिमा ६० जनाको मृ’त्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आ’गो ला’ग्दा बि’स्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । वि’स्फोटमा मृ’त्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । घ’टनास्थलहरूमा श’वहरु यत्रतत्र छरिएका थिए ।

बि’स्फोटस्थल वरपर रुखहरू ढल्नुका साथै घर भ’त्किएको रोयटर्सले जनाएको छ । वि’स्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah