रुसी सेनाले गरेको ब-म आ-क्रम-णमा ७ जना युक्रेनीको मृ’त्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृ’त्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को ह-मलामा थप एक जनाको मृ’त्यु भएको छ ।
रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आ-क्रम-ण ग-रेको एएफपीले जनाएको छ । केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आ-क्रम-ण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।



