काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिं’सा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कु’टनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै स’माधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चि’न्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।
इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जो’खिममा परेको बताएका थिए ।फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा जारी सैन्य का’रबाही तत्काल अन्त्य गर्न आग्रह गरेको सीजीटीएनले जनाएको छ । सैन्य का’रबाही जारी पुटिनवि’रुद्ध व्यापक प्र’तिबन्ध लगाइने समेत बताएक थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah