मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको ह’त्या आ’रोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई ब’ल’त्कार गरेपछि ह’त्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘ब’ल’त्कार गरेपछि बालिकाको मुख थु’नेर ह’त्या गरेपछि ढु’ङ्गाले थि’चेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृ’त्यु भएको थियो ।श्रीमतिको मृ’त्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।

पक्राउ परेका गिरीले बालिका ह’त्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि ह’राएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र श’व फेला परेको हो ।मृ’तकको श’व ना’ङ्गो अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah