हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घा’तक सिद्ध हुन्छ ।एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।

१. कफी:कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ ।

२.गोलभेँडा :फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।

३.प्याज:प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।

४.केरा:केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ ।

५.मह:मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।

६.खरबुजा:खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ ।यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।

७. लसुन:लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ ।

थप् समाचार :

दुईपटकसम्म स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा गएको बिहीबार र शुक्रबारका लागि तय भएका बैठक स्थगित गरिएको थियो । दुइटै बैठकको कार्यसूचीमा एमसीसी सम्झौतासम्बन्धी छलफल गर्ने उल्लेख थियो । एमसीसी सम्बन्धमा दलहरुबीच सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्न सहमति नभएपछि प्रधानमन्त्री देउवाले दुईदिनकै बैठक स्थगित गर्न सभामुखसमक्ष आग्रह गरेका थिए।

सोहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संसद बैठक आह्वान गरेका छन्। आजको बैठकको लागि बिहीबार र शुक्रबार स्थगित बैठककै सम्भावित कार्यसूचीलाई लागि निरन्तरता दिइएको छ।संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने कार्यसूची रहेको छ।सत्ता गठबन्धनले मोटामोटी रुपमा एमसीसीसम्बन्धी अन्योल टुंग्याएकाले आजको बैठकमा त्यसबारे सैद्धान्तिक छलफल हुने सम्भावना बढेको छ। बैठकमा एमसीसीबारे आफ्नो धारणा राख्न चाहने सांसदहरुलाई ५ मिनेटको समय दिनेबारे संसदको कार्यव्यवस्था परामर्श समितकिो बैठकले निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah