युक्रेनमा भएको रुसी ह’म’ला’मा कम्तिमा २४० सर्वसाधरणको मृ’त्यु भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा का’रवाही गरिरहेको छ । राष्ट्रसंघका लागि मानव अधिकार सम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन घ’टनामा कम्तिमा २४० सर्वसाधारणको मृ’त्यु भएको जनाएको छ ।घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्ष’ति पु’गेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट ब’न्चित भएको ओसीएचसीआर जनाइएको छ ।
राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् ।रुसी का’रवाहीमा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी का’रवाहीमा प्र’भावित भएको छ ।
गो’ला’बा’री र ब’म ह’म’ला’मा क्ष’ति’ग्र’स्त सो डि’पोबाट वि’षा’लु धुँ’वा नि’स्कि’रहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्या’न जो’गाउन भूमिगत आ’श्रयमा शरण लिइरहेका छन् ।



