काठमाण्डाै – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गर्नुभएको छ ।

बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो ।

अहिले सांसदहरूले एमसीसीमाथिको व्याख्यात्मक घोषणाबारे छलफलमा भाग लिइरहेका छन् । बैठकको कार्यसूचीमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे निर्णय गरिने उल्लेख छ । आजैको संसद् बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah