काठमाडौ । नेपाली बजारमा आज फेरि सुनको मुल्यमा भारी वृद्धि भएको छ । आइतवार आएको मुल्य बढेको छ।आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो।आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।

यो पनि, प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना ९एमसिसी० को वि’रोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नरहे पनि उपत्यकाबाहिर आंशिक परेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य छ। सवारीसाधानको सञ्चालन भइरहेको छ। उपत्याकाम सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको राठौरले बताए। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एकरएकजनालाई नियन्त्रणमा लिइएको हो।

कञ्चनपुरमा बिहानैदेखि यातायात सेवा ठप्प छ। महेन्द्रनगर बस पार्कबाट छुट्ने लामो र छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। बन्दकर्ताहरूले महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गको संविधान चोक, भासी, मदनचोकलगायत विभिन्न ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah