रुसी सेनाको गो’लाबारीबाट विश्वकै ठूलो जहाजमा क्ष’ति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्ष’ति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आ’क्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् ।

रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्ष’ति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गो’लाबारी पछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्ट बाहिर सो जहाज ज’लेको थियो ।‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’लाई रुसी अ’तिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आ’क्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं ।

हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं । देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ । ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ । उनीहरुले हाम्रो सबै भन्दा ठूलो जहाज ज’लाएका छन। तर हाम्रो मिरिया कहिल्यै वि’नाश हुनेछैन् । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah