युक्रेन द्व’न्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मा’रिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृ’त्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी ह’मलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्ष’तिबारे भने केही सूचना दिएको छैन् ।

त्यस्तै, रुसी सेनाले पनि यु’द्धमा आफ्नो तर्फबाट पनि केही क्ष’ति भएको जनाएको छ । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्ष’ति भएको स्वीकारेको हो । युक्रेन आ’क्रमणमा आफ्ना केही सेना मा’रिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् ।युक्रेनले ४३ सय रुसी सैनिक मा’रिएको दा’बी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah