र्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथको दर्शनमा पुगेका हुन् ।
उनी पशुपति पुग्दा समर्थकहरुले घेरेका थिए भने सो क्रममा राजावादीले शाहको जयजकार गर्दै नारासमेत लगाएका थिए । करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
https://video.fbir1-1.fna.fbcdn.net/v/t42.1790-2/10000000_653504959570392_6983470609184782877_n.mp4?_nc_cat=111&ccb=1-5&_nc_sid=985c63&efg=eyJybHIiOjUwNywicmxhIjoxNTU5LCJ2ZW5jb2RlX3RhZyI6InN2ZV9zZCJ9&_nc_ohc=5ZSfQzwxFIIAX8vaQWl&rl=507&vabr=282&_nc_ht=video.fbir1-1.fna&edm=AGo2L-IEAAAA&oh=00_AT__C4Hd_l5BRLGvnAWEddEX5JyIIG7mmQ4ZPG2l198rNw&oe=621E596E



