काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर प्रदेशलाई जिम्मा दिएको बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार यस वर्षको एसइई परीक्षादेखि नै प्रदेश सरकार र बोर्डको समन्वयमा सञ्चालन हुने छ। यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ। ‘प्रदेश सरकारलाई जिम्मा दिन राजपत्रमै प्रकाशित भइसकेको छ,अब प्रदेश मातहतबाट परीक्षा सञ्चालन हुन्छ,’अध्यक्ष शर्माले भने।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार प्रदेशले उत्तर पुस्तिका परीक्षण,टेबुलेसन, उत्तर पुस्तिका संपरीक्षण गर्नेछ। तर, नतिजा प्रकाशन गर्न भने प्रदेशले बोर्डमा पठाउनुपर्ने छ। त्यसपछि बोर्डले नतिजा प्रकाशन गर्ने अर्यालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah