दमक/ झापाको दमकमा अगि राति करिब ९.३० बजे भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर टायर फेर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । मोटरसाइकल ट्रकमा ठोक्किएपछि घटनास्थलमा आगो बलेको छ । स्थानीयबासीहरुले दुर्घटनास्थलमा मोटरसाइकल चालकको मृत्यु भएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah