पोखरा । तत्कालीन पोखरा नगरपालिकाका प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शोक मनाउने भएको छ ।

सोमबार महानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ती जारी गरी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको भन्दै उनको निधनमा १ दिन सार्वजनिक बिदा दिइएको बताउनुभयो ।

शेरचन २०३२ देखि २०३८ सम्म पोखराको प्रधानपञ्च बन्नुभएको थियो। त्यसपछि उहाँ कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । शेरचनको आइतबार ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री बन्नुभएको थियो । ‘शेरचनको निधनले हामी दुस्खी भएका छौं । इमान्दार र विकाशप्रेमी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको छ,’ शोक विज्ञप्तिमा भनिएको छ ।‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah