काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि मनोयन मिति सार्वजनिक गरेको छ ।

आयोगले वैशाख ११ र १२ गते मनोयन मिति तय गरेको छ ।

आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुने उहाँले बताउनुभयो । १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah