नेपालमा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ पुगेको छ ।

हाल काठमाडौँ जिल्लामा मात्र २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरा भने सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा ४७ हजार ७०१ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah