नेपाली सेनामा पनि खुल्यो है जागिर, मापदण्ड यस्तो छ ल हेर्नुहोस्
२०७४ श्रावण १५, आईतवार १२:०८ गते
नेपाली सेनामा पनि जागिरको अवसर खुलेको छ । लामो समयदेखि नेपाली सेनाले नयाँ भर्ना लिएको थिएन । निर्वाचन लगायतका कारण भर्ना नखुलाएको सेनाले गोरखापत्रमा सूचना प्रकाशित गरेर भर्ना खुलेको जानकारी दिएको हो ।