काठमाण्डाै – अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी छिन् । आज बिहीवार उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहपछि केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले कलाकारको रूपमा पाएकाे माया, सद्भाव र समर्थनप्रति आभार रहेकाे बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकारका रूपमा मेरा हरेक उतारचढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरूव यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ ।’

अभिनेत्री अधिकारीले आफूहरूलाई समर्थकहरूकाे माया, साथ र सद्भाव सधैँ रहिरहने विश्वास पनि लिएकी छिन् ।

तस्बिर : केकी अधिकारीकाे फेसबुकबाट

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah