काठमाण्डाै – ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा हिजो रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै दर्शनार्थीको भिड बढेको छ। अहिले पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लागेको छ। दर्शनार्थीको भिड बढेसँगै पुल्चोक हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ ।

जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाइभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ। रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म नतानेसम्म नै पुल्चोकमा भक्तजनको भिड लाग्ने गर्छ ।

रथलाई पर्सि २१ गते पुल्चोकबाट गाबहाल तानिनेछ । नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष साङ्केतिक रुपमा मात्र गरिएको थियो भने यसवर्ष विगतमा झैँ रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागिएको हो।

तस्बिर : प्रकाश अमात्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah