दमक/ गाउँपालिकाको वडा नं २ मा गठबन्धनको तर्फ उम्मेद्वार बनेका नेकपा (एकीकृत समाजवादी) का अशोक सुब्बाले वडाध्यक्ष जितेकाछन् । उनको प्यानल नै यहाँ विजय भएको हो । ८ सय मतान्तरले उनले एमाले उम्मेद्वारलाई हराएकाहुन् ।

उनि सहित खुला सदस्यमा महेन्द्र खत्री र भिमबहादुर काकी, खुला महिला सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा सोममाया दर्जी बिजय भएकाछन् । कमल गाँउपालिकामा अध्यक्षमा गठबन्धनबाट उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नेता हुकुमसिंह राईको फराकिलो अग्रता कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah