काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।

ताजा मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाउनु भएको छ । उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा झन्डै साढे चार हजार मतले अगाडि हुनुहुन्छ ।

स्थापितले अहिलेसम्म ५ हजार १ सय ५७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah