काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडामा पनि समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै गत चैत्र १७ गते बढाएको भाडा घटाएको हो । जेठ २० गतेदेखि लागु हुने गरी समायोजन गरिएको भाडामा यात्रु सवारी साधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशत भाडा घटाएको हो ।
हेर्नुस् सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah