दमक/ ईलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा ईलामबाट झापा तर्फ जादै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मे१त ४४७८ नम्बरको ट्याक्टर तिब्र गतिका कारण अनियन्त्रित भएर सडकबाट २०० फिट तल खसेर भएको दुर्घटनामा अन्य दुई जना गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक सुर्योदय १२ का ३५ बर्षिय सागर प्रधान रहेका छन । उनको उपचारको क्रममा सोमबार राती मृत्यु भएको हो । गम्भिर घाईते हुनेमा ईलाम सूर्योदय नगरपालिका १३ का २८ बर्षिय कैलाश राई र ३० बर्षिय सुरेश राई रहेका छन । उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah