प्रकाश योगी

हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा भने तिज का गीत आउने क्रम तिब्र रुप मा छन । यसै बिच मा आस्ना दर्लामी मगर र रुपा घर्ती मगर को आवाज मा खोली तर्यो गाई बोल को गीत पनि युट्युब मार्फत सार्बजनिक भएको छ । गित मा समय सान्दर्भिक माया प्रेम का शब्द हरु समेटिएका छ्न । आस्ना दर्लामी मगर र रुपा घर्ती मगर को स्वर शब्द संगीत शिव हमाल को रहेको छ बिक्रम चुहान को निर्देशन मा रहेको म्युजिक भिडियो मा आरुसी मगर बिनु खडका र बुद्धवीर थापा को अभिनय रहेको छ । बासु बराल को छयाङकन र मिलन बि क को सम्पादन मा रहेको भिडियो लाई तिर्सना म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ
हाम्रो तर्फ बाट गित को सफलता को कामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah