५ वर्षीय बालक विशाल चौधरी अपहरणको पछाडि उनकै बाबुका साथीको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पकनाजोलबाट अपहरणमा परेका बालकलाई महानगरीय अपराध महाशाखाले ५ दिनपछि सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको थियो ।

सीसीटीभी फुटेजका आधारमा प्रहरीले थालेको अनुसन्धानबाट बालकका बुबाका साथीको संलग्नता देखिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

“बालक अपरहण परेदेखि हामी दिनरात त्यही घटनाको अनुसन्धानमा लागिपरेका छौं । ५० लाख फिरौती रकम माग थियो, फिरौती बुझाउनुपर्ने अवस्था आएन,” ती अधिकारीले भने, “स्कुलबाटै बालकलाई फकाएर लगेको देखियो, जसमा बालकका बुबाको साथीको पनि हात छ ।” अपहरणमा सहयोग गर्ने केहीलाई नियन्त्रणमा लिएको र केही निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

अपहरणपछि बालकका आफन्तलाई टेलिफोनमार्फत ५० लाख रुपैयाँ फरौती माग गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah