काठमाडौं १९ असार । नेकपा एमालेका नेता तथा पुर्व मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले साधारण मान्छेलाई खातेको दर्जा दिने देशमा मकै पोल्नेका कुराको चासो कस्ले राख्छ होला र ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले यस्तो व्यंग्य गरेका हुन् ।

आईएनजीओले प्रबन्ध गरेको बुट,पन्जा,टोपी र डोको देखाएर टुकुचामा पस्यो भने महान समाजसेवी सेलिब्रेटी कहलिने हाम्रो देशमा जीवन चलाउन त्यही टुकुचामा फोहोर उठाउन पस्ने साधारण मान्छेलाई खातेको दर्जा दिने भन्दै आलोचना गरेका बाँस्कोटाले भनेका छन् , यो देशमा मकै पोल्नेका कुराको चासो कस्ले राख्छ होला र ?

बाँस्कोटाले लेखेका छन् , आईएनजीओले प्रबन्ध गरेको बुट,पन्जा,टोपी र डोको देखाएर टुकुचामा पस्यो भने महान समाजसेवी सेलिब्रेटी कहलिने र जीवन चलाउन त्यही टुकुचामा फोहोर उठाउन पस्ने साधारण मान्छेलाई खातेको दर्जा दिने देशमा मकै पोल्नेका कुराको चासो कस्ले राख्छ होला र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah