काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ३ हजार ८४ पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५६८ जनामा संक्रमण पुष्टि भएको हाे।

गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ५८४ पुगेको छ।

साेही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ३ हजार ५३४ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah